बुधबार, भदौ ३, २०८३

सुर्खेतमा विप्लवका दुई जना कार्यकर्ता पक्राउ

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर-२ का २० वर्षीय दिनेश बोगटी र कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरुवा छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

सुर्खेत- सुर्खेतमा विप्लव समूहका दुई जना कार्यकर्ताहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा  वीरेन्द्रनगर-२ का २० वर्षीय दिनेश बोगटी र कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरुवा छन्।

उनीहरूलाई वीरेन्द्रनगरको धुलीयाबीटबाट पक्राउ गरेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताए। वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेको अवस्थामन पक्राउ गरेको  घर्तीले बताए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विप्लवले आह्वान गरेको बन्दका कारण सुर्खेतका पसल, बैंक तथा वित्तीय संस्थाहरू बन्द छन्।

प्रकाशित: Nov 16, 2021| 13:18 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।