आइतबार, जेठ १७, २०८३

प्रदेश १ : उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वमा कोइराला

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा प्रदेश १ को सत्तारुढ पाँच दलीय गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

विराटनगर- नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा प्रदेश १ को सत्तारुढ पाँच दलीय गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ।

National life

विराटनगरमा सोमबार बसेको बैठकले गठबन्धन दलका सबै नेता रहने गरी कोइरालाको नेतृत्वमा संयन्त्र बनाएको हो। कांग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको सत्ता गठबन्धनले जनाएको छ। 

न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन्।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले संसद्‌बाट मंगलबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि उनले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणका लागि बैठक आह्वान गरेका थिए।

प्रकाशित: Nov 15, 2021| 18:58 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।