आइतबार, जेठ १७, २०८३

ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनको मृत्यु

ओखलढुंगाको सुनकोसी गाउँपालिका ९ काँडेभन्ज्याङ नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८
National life
Shivam cement

काठमाडौं– ओखलढुंगाको सुनकोसी गाउँपालिका ९ काँडेभन्ज्याङ नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार तीनै जनाको जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रदेश ३–१०२२–च९६९४ नम्बरको दुर्घटनामा हुँदा १३ जना घाइते छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतकको खनाखत भइसकेको छैन भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए।

प्रकाशित: Nov 15, 2021| 10:24 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।