सोमबार, असार २२, २०८३

ए डिभिजन लिगका खेल सप्तान्तमा हुने, चार दिन सर्‍यो उद्घाटन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहिबार एक सूचना जारी गर्दै प्रतियोगीता चार दिन सारेको जानकारी दिएको हो।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं– कात्तिक २९ बाट सुरू हुने सहिद स्मारक ए डिभिजन लिग चार दिन सरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहिबार एक सूचना जारी गर्दै प्रतियोगीता चार दिन सारेको जानकारी दिएको हो।

यसअघि प्रतियोगीता कार्तिक २९ बाट सुरू गर्ने योजना थियो। तर अब मंसिर ३ गतेबाट सुरू हुने भएको छ। एन्फाले लिगको पनि नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

एन्फाले यो वर्षदेखि सप्तान्तमा मात्र प्रतियोगीता गर्ने भएपछि अहिले तालिका सारेको हो। अब सप्तान्तमा मात्रा खेल आयोजना हुने एन्फाले सूचनामा उल्लेख गरेको छ।

अब १९ तारिकमा हुने उद्घाटन खेलमा यो सिजन बढुवा भएर आएको सातदोबाटो युवा क्लबले फ्रेन्ड्स क्लबसँग साँझ पाँच बजे दशरथ रंगशालामा खेल्ने छ।

प्रकाशित: Nov 11, 2021| 15:46 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।