मंगलबार, असार ३०, २०८३

इंङ्ल्यान्डसँगको लगातार हारलाई तोड्ने योजनामा कोलम्बिया

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा इंङ्ल्यान्ड र कोलम्बिया भिड्दै छन्। यी दुई टोलीबीचको खेल बहुप्रतिक्षित खेलपनि हो। 

मंगलबार राति ११:४५ बजे स्पार्कटक स्टेडियम मस्कोमा हुने छ। यो खेलसँगै रुस विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुनेछ।

कप्तान ह्यारी केन प्रेरित इंङ्ल्यान्डले यो आफैंले चाहेर बनेको समिकरण हो। बराबरीले पनि समूह विजेता बनेर अघि बढ्न सक्ने  इंङ्ल्यान्डले बेल्जियमविरुद्धको खेलमा दोस्रो रोजाईको टोली उतार्दै कम्तीमा पनि क्वार्टरफाइनलमा ब्राजिलसँगको भेटलाई टारेको थियो। युवा खेलाडीले भरिएको उत्साहित  इंङ्ल्यान्डले कोलम्बियालाई सहजै पराजित गर्ने योजना बनाएको छ।

यता  इंङ्ल्यान्डलाई अहिलेसम्म पराजित गर्न नसकेको कोलम्बिया बदला लिने योजनाका साथ मैदान उत्रनेछ। अहिलेसम्म यी दुई टोली तीनपटक आमनेसामने हुँदा दुई खेलमा  इंङ्ल्यान्ड विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । त्यसैले  इंङ्ल्यान्डविरुद्धको लगातारको हारलाई जसरी पनि तोड्ने कोलम्बियाले एकमात्रै विकल्प बनाएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।