मंगलबार, असार ३०, २०८३

दोस्रो हाफमा स्वीडेनको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्वीडेन र स्विट्जरल्यान्डबीचको जारी खेलको दोस्रो हाफमा स्वीडेनले अग्रता लिएको छ। खेलको ६६ औं मिनेटमा फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका हुन्। उनले टोइभोनेनको पासमा उत्कृष्ट गोल गरेका हुन।

तर, स्वीडेन विरुद्ध सुरुवाती आक्रमक खलि रहेको स्विट्जरल्यान्डले भने गोल गर्न सकेको छैन। स्विट्जरल्यान्डले धेरै अवसरहरु गुमाएको छ।

आक्रमक खेलीरहेको स्विट्जरल्यान्डका खेलाडी विरुद्ध रेफ्रिले दुई पहेँलो कार्ड प्रयोग गरेसकिको छ भने स्वीडेनका खेलाडीविरुद्ध एक पहेलो कार्ड प्रयोग गरेको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।