बिहीबार, चैत १२, २०८२

स्वीडेन र स्विट्जरल्यान्डबीचको खेल पहिलो हाफ गोलरहित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- स्वीडेन र स्विट्जरल्यान्डबीचको जारी खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो हाफमा दुवै टोलीका केही गोल गर्ने अवसर मिले पनि गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो।

स्वीडेनविरुद्ध सुरुवाती आक्रमक खेलेको स्विट्जरल्यान्डले गोल गर्ने भने सकेन। पहिलो हाफमा रेफ्रीले एक पहेँलो कार्डको प्रयोग गरेका छन्। उनले खेलको ३१ औं मिनेटमा स्वीडेनमा लुस्टिङविरुद्ध पहेँलो कार्ड प्रयोग गरेका हुन। खेल रुसको सेन्ट पिटर्सबर्गस्थीत रेस्टोभस्की स्टेडियममा हुँदैछ।
 
स्वीडेन समूह एफको विजेताका रुपमा नकआउट चरणमा पुगेको टोली हो भने स्विट्जरल्यान्ड समूह इ को उपविजेतका रुपमा अघि बढेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।