सोमबार, असार २२, २०८३

रोहित शर्मा बने भारतीय टी-२० क्रिकेटको कप्तान

भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान रोहित शर्मा टी-२० राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान रोहित शर्मा टी-२० राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन्। 

यसअघि कप्तान रहेका विराट कोहलीले जारी टी-२० विश्वकपपछि कप्तानीबाट राजीनामा घोषणा गरेका थिए।

सोमबार राति कोहलीको नेतृत्वमा भारतले विश्वकपको अन्तिम खेलेको थियो। 

अन्तिम खेलको २४ घण्टा नबित्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले रोहितलाई नयाँ कप्तानमा नियुक्त गरेको हो।

प्रकाशित: Nov 09, 2021| 23:08 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।