शुक्रबार, कात्तिक २८, २०८२

सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा मंगलबार भएको माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सिन्धुपाल्चोकमा मंगलबार भएको माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ। सदरमुकाम चौताराबाट काठमाडौंतर्फ गुडिरहेको बा२ख २६१२ नम्बरको माइक्रोबस पोखरेमा दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा जिल्लाकै बलेफी गाउँपालिका ५, बिञ्जेलकी सरस्वती पराजुली रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 09, 2021| 22:55 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।