सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अर्बैं घोटाला काण्डमा मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब पक्राउ

अर्बैं घोटाला काण्डमा मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- मलेसियाका पूर्व प्रधानमन्त्री नाजीब रजक पक्राउ परेका छन्।

सन् २००९ को ‘वोन मलेसिया डेभलपमेन्ट बि एच डि’ (१एम डि बि) काण्डको अनुसन्धानमा उनलाई अरबौ सरकारी सम्पत्ति घोटाला गरेको भन्दै उनलाई मंगलबार पक्राउ गरेको हो ।

उनी प्रधानमन्त्री हुँदा सरकारमा अरबौं घोटाला भएको विषयमा लामो समयदेखी  ‘मलेसियाको एन्टी करप्सन कमिसन’ ले अनुसन्धान गरिरहेको छ।
मलेसिया प्रहरीले गत साता पूर्व प्रधानमन्त्रीसँग जोडिएको २२५ मिलियन डलर बराबरको सम्पत्ति ब्लक गरेको थियो।

उनले भने आफूले केही गलत वा घोटाला नगरेको बताएका छन्।

नाजिव, सरकारलाई जुन रुपमा विभिन्न जालको बाबजुद पनि प्रतिनिधिसभाको चुनावमा जितेर गलत सावित गरेका थिए । तर, पूर्व प्रधानमन्त्री र विश्वले रुचाएको ‘महाथिर मोहमद्’ ले नाजिबको सरकारलाई च्यालेन्ज र परास्त नै गरी दिए।

‘यू एस जस्टिस डिर्पाटमेन्ट’ ले गरेको अनुसन्धान अनुसार मलेसियन लगानीकर्ता ‘झो लो’ ले १एम डि बि काण्डमा १.३ मिलियन रकम हिनामिना गरेको खुलासा भएको छ। 

उक्त रकममा नाजिबले २७ फरक र १८ क्यारेट सुनको हार तथा ब्रास्लेट अन्य कसैको श्रीमतीलाई खर्च गरेको आरोप लागेको हो जसलाई ‘मलेसिया अफिसियल १’ नाम दिएको छ। सो अफिसियल भने जताततै नाजिब भन्ने विवरण आएको छ।

‘क्लेप्टोक्रेसी एसेस्ट रिकभरी इनिटिएटिभ’ ले जफत गरेको १.६ अमेरिकी डलर पछि हाल ‘यू एस’ ले १ एम डि बि काण्डमा हिनामिना भएको ५४० डलरको क्षतीपूर्तीको माग गरेका छन्।

‘मार्टिन स्कोरसिस’ को फिल्म ‘द ओल्फ अफ वाल स्ट्रिट’ जुन १ एम डि बि ले लगानी गरको थियो।

सम्पूर्ण मलेसियन तथा विश्वले रुचाएको महथिरले राजनितीमा उनको कमब्याक पछि विश्वसनियता र जवाफदेहिता पूर्ण हुने बताए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।