सोमबार, चैत २, २०८२

मेक्सिकोमा कम्युनिस्ट राष्ट्रपति 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मेक्सिको- मेक्सिकोमा एक दशक पछि पुनः कम्युनिस्ट राष्ट्रपति बनेका छन् । आईतबार भएको निर्वाचनमा  कम्युृनिस्ट नेता आन्ड्र्ेस म्यानुवल लोपेज ओव्र्राडोरले  राष्टपति मा चुनाव जित्न  सफल भएका हुन् । 

आईतबार भएको आम चुनाबमा लोपेजले ५९प्रतिसत मत ल्याएका छन् । अमेरिकासंग सम्बन्ध बिग्रिएको म्याक्सिकोमा कम्युनिष्ट गठबन्धनका उमेद्धार म्यानुयल लोपेजको जितलाई अर्थपुर्ण रुपमा हेरिएको छ । 

लागुऔषध , भष्टचार तथा छिमेकी राष्ट अमेरिका संगको संम्बन्ध बिग्रएको मुलुक म्याक्सिको लाई नयँ गति मिल्ने विस्वास गरिएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।