बुधबार, भदौ ३, २०८३

सल्यानबाट ४ थान भरुवा बन्दुक बरामद

उक्त गुफामा भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

सल्यान- सल्यानको शारदा नगरपालिका-१२ बागेश्वरी सामुदायिक बनस्थित ट्वाङ ट्वाङ्गे गुफाबाट बेवारिसे अबस्थामा रहेको ४ नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ। 

उक्त गुफामा भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान  गरिरहेको छ।

प्रकाशित: Oct 29, 2021| 15:18 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।