मंगलबार, फागुन २६, २०८२

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध

अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

न्युयोर्क- अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ।

National life

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्‍न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो। आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्‍याएकोले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार सबैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ। 

राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ। मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सबैलाई अनुरोध गरेको छ। 

उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सवैलाई अपिल गरेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 27, 2021| 22:30 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।