बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

ती मन्त्रीले भने, ‘यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएका ढुंगेललाई नयाँ सरकारले स्पष्टीकरण सोधेको थियो। चित्तबुझ्दो जबाफ आएन । त्यसैले पदबाट हटाइएको हो। 

ढुंगेललाई पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय युवा परिषद्मा नियुक्त गरेको थियो। यस्तै सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई पनि बर्खास्त गरेको छ ।

प्रकाशित: Oct 18, 2021| 22:18 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।