बिहीबार, भदौ ४, २०८३

चिनियाँ दूतावासमा पनि दसैंको टीका-जमरा

काठमाडौंस्थित चिनियाँ दूतावासमा पनि दसैंको टीका-जमरा लगाइएको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं- काठमाडौंस्थित चिनियाँ दूतावासमा पनि दसैंको टीका-जमरा लगाइएको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्ना सहकर्मीहरूलाई दशैंको टीका लगाइदिएकी हुन्।

नेपाल सहकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुसी लागेको राजदूत यान्छीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।

‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु‚’ यान्छीले सामाजिक सञ्जालमा लेखेकी छन्‚ ‘सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु।’



प्रकाशित: Oct 15, 2021| 15:15 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।