शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बागमतीका मुख्यमन्त्रीले विश्‍वासको मत लिने प्रस्ताव टेबल, मत विभाजन दसैंपछि

बागमतीका मुख्यमन्त्रीले विश्‍वासको मत लिने प्रस्ताव टेबल, मत विभाजन दसैंपछि

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सदनबाट विश्वासको मत लिने प्रस्ताव आइतबारको प्रदेशसभा बैठकमा टेबल भएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सदनबाट विश्वासको मत लिने प्रस्ताव आइतबारको प्रदेशसभा बैठकमा टेबल भएको छ। तर, मत विभाजन प्रक्रिया भने अर्को बैठकमा गरिने भएसँगै उनको सत्ता एक साता लम्बिएको हो। 

National life

मुख्यमन्त्री शाक्य उपाध्यक्ष रहेको एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएसँगै शाक्यले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो। ्

अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गतेसम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता भए पनि दलहरुको सहमतिमा कात्तिकको पहिलो हप्तामात्र मत विभाजन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले गरेको छ।

सत्तापक्षको आग्रह अनुसार दसैंपछि मत विभाजन गर्ने विपक्षी दलहरु सहमत हुन्। सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय र कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा दसैंपछि विश्वासको मत लिने सहमति भएको थियो।

एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजनमा १३ सांसदले नेकपा एस रोजेपछि अल्पमतमा परेकी थिइन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 10, 2021| 18:22 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।