शुक्रबार, भदौ ५, २०८३

जसपाले बुझायो मन्त्रीको लिस्ट, कसलाई कुन मन्त्रालय?

जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ। 

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने भएका छन्।

मन्त्री हुनेहरूको लिस्ट अध्यक्ष उपेन्द्र उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

प्रकाशित: Oct 08, 2021| 13:22 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...