मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पार्टीले चुनाव हारेपछि जर्जियाको प्रधानमन्त्रीले राजीनामा दिनसक्ने

पार्टीले चुनाव हारेपछि जर्जियाको प्रधानमन्त्रीले राजीनामा दिनसक्ने

जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने बताइएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

जर्जिया- जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने बताइएको छ। 

National life

गत फेब्रुअरीमा मात्रै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले उनले निर्वाचनमा नराम्रो नतिजा आएपछि राजीनामा गर्नुपर्ने माग उठेको छ।  

यही अक्टोबर २ तारिखका दिन भएको निर्वाचनमा उनको पार्टी जर्जियन ड्रिम पार्टीले नराम्रोसँग हार बेहोरेको छ। 

पार्टीको उच्च स्रोतलाई उद्धृत गर्दै उनले राजीनामा दिनसक्ने समाचार स्थानीय सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका छन्। 

देशभरका सहर तथा जिल्लाहरूमा मेयर तथा सांसद चयनका लागि निर्वाचन भएकोमा उनका अधिकांश उम्मेदवार पराजित भएका जनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 07, 2021| 23:30 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।