शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • वरिष्ठ चिनियाँ कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भेट हुँदै

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भेट हुँदै

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य याङ जिचीले स्विजरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग भेटवार्ता गर्ने भएका छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य याङ जिचीले स्विजरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग भेटवार्ता गर्ने भएका छन्।

चीनको परराष्ट्र मन्त्रालयले बुधबार जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको परराष्ट्र मामिला आयोगको कार्यालयका निर्देशक याङले सुलिभानसँग अक्टोबर १० मा चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखको फोनवार्तामा भएको सहमति अनुसार भेट हुने भएको हो।

उक्त भेटमा चीन-अमेरिका द्वीपक्षीय सम्बन्ध र समसामयिक विषयमा छलफल हुनेछ।  


प्रकाशित: Oct 06, 2021| 23:50 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।