शुक्रबार, जेठ १, २०८३

भारतमा फाइटर बिमान खस्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
माहाराष्ट्र- भारतको माहाराष्टमा एक फाईटर विमान दुर्घटनामा परेको छ । महाराष्ट्रको नासिक भन्ने ठाउँमा दुर्घटना भएको हो । 

सुखोई  ३० नामक लडाकु विमान किसानहरुले काम गरिरहेको स्थान नजिकै दुर्घटना परेको थियो । 

धेरै किसानले काम गरिरहेको खेत नजिकै विमान खसेर पुरै जलेको बताइएको छ । 

विमानमा रहेका दुई पाइलट भने प्यारासुटबाट सफल रुपमा बाहिर निस्केका छन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।