सोमबार, असार २९, २०८३

व्यवसायी अकबर सुन तस्करीको आरोपमा पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुन तस्करी र सनम शाक्य हत्या प्रकरणअनुसन्धानका लागि व्यवसायी अकबर शाह पक्राउ परेका छन् ।

ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका शाहले अवैध सुन तस्करीका लगानी गरेको आशंकामा सरकारी अनुसन्धान समितीले पक्राउ गरेको हो । उनलाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान टोलीले सोधपुछ  सुरु  गरेको छ । 

समिती स्रोतका अनुसार ठेकेदार मकबुल शाहका छोरा अकबरको दुबईमा रहेका माफियासँग सम्पर्क देखिएको छ । अकबर गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।