सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन लुटेरा र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीबीच मुठभेड

सुन लुटेरा र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीबीच मुठभेड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय अपराध महाशाखाको टोलीसँग भएको मुठभेडमा एकजना घाइते भएका छन् । मुलपानीमा गस्तीमा रहेको प्रहरी टोलीसँग मुठभेड भएको हो ।

महाशाखाले घटनाको पुष्टि गर्दै सुन लुट्ने तथा घर तोड्फोड गरेर लुटपाट गर्ने लुटेरा समूहसँग मुठभेड भएको जनाएको छ ।

मुलपानीको जम्मु डाँडामा भएको मुठभेडमा अमर भनिने अश्मिल तामाङ घाइते भएका छन् । उनको खुट्टामा दुई गोली लागेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।