सोमबार, असार २९, २०८३

सालकको खपटासहित तीन जना नियन्त्रणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- महानगरीय प्रहरी परिसरले प्रतिबन्धित सालकको खपटासहित तीन जनालाई आज काठमाण्डौबाट पक्राउ गरेको छ। 

काठमाण्डौ १६ अष्टनारायण सिनेमा हल नजिकै सालकको खपटा बेचबिखन गर्न लागेको अवस्थाकमा धादिङका  २० बर्षिय  संजय जिसी, २६ बर्षका प्रमोद आले  र २६ बर्षकै नारायण थापालाई पक्राउ गरिएको  परीसरले जनाएको छ।

उनीहरुलाई आवाश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको प्रहरी जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।