सोमबार, असार २९, २०८३

नेपाल-चीन : १० सम्झौता, ४ एलओर्इ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बेइजिङ- प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण क्रममा दुर्इ मुलुकबीच १० वटा सम्झौता र ४ विषयमा 'लेटर अफ एक्स्चेन्ज' (एलओर्इ) भएको छ। 

बहुप्रतिक्षित रेलमार्ग निर्माणसम्बन्धमा पनि बिहीबार सम्झौता भएको छ। यस्तै, तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संशाधनको विकासलगायत विषयमा दुई मुलुकबीच समझदारी पनि भएको छ। अधिकांश सम्झौता दुर्इपक्षीय सहयोग आदान-प्रदानमा केन्द्रित छन्। 

थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच 'लेटर अफ एक्सचेन्ज' भएको छ। प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपलमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।