काठमाडौं- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच बेइजिङमा भेटवार्ता भएको छ ।
उनलार्इ चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर दिएको थियो । प्रधानमन्त्री ओली र लीसँग ग्रेट हल अफ दी पिपलमा भेटवार्ता भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४