आइतबार, कात्तिक ३०, २०८२

अनुकृति वास बनिन् फेमिना मिस इंडिया २०१८

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं— मंलबार फेमिना मिस इंडिया २०१८ का आयोजित मुंबइमा सरदार वल्लभ भाइ पटेल इंडोर स्टेडियममा भएको थियो । यसपटक फेमिना मिस इंडियाको ताज तमिलनाडुकी १९ वर्षिय अनुकृति वासको शीरमा सजियो । 
स्नातक पढ्दै गरेकी अनुकृतिले ३० प्रतियोगिलाई पछाडि पार्दै मिस इंडियाको क्राउन आफ्नो शीरमा लिइन । मिस वल्र्ड २०१७ मानुषी छिल्लरले फेमिना मिस इण्डिया २०१८ अनुकृति वासलाई ताज लगाइदिन् ।
फष्र्ट रनर—अप हरियाणाकी मिनाक्षी चौधरी आन्ध्रा प्रदेशकी सेकण्ड रनर अप श्रेया रावलाई पनि ताज लगाइदिइन् । 
अनुकृति यसै साल मिस यूनिवर्स प्रतियोगितामा भारतका प्रतिनिधित्व गर्नेछिन
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्