शनिबार, वैशाख २२, २०८१

शिशिर योगीको स्वर- सरकार चाहियो

देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शिशिर योगीको स्वर र संगीतमा रहेको गीतले राष्ट्रिय भाव बोकेको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शिशिर योगीको स्वर र संगीतमा रहेको गीतले राष्ट्रिय भाव बोकेको छ।

triton college

गीतमा सतिष चापागाईंको शब्द, बीबी अनुरागीको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ छ। सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवाली निर्देशित भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट र जिबी चिरनको अभिनय रहेको छ।

राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा मिलन श्रेष्ठको सम्पादन, संकल्प भुजेल र अशोक थापाको छायांकन छ।

काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jul 07, 2021| 06:32 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्