सोमबार, असार २९, २०८३

गुण्डा नाइके गिरीलार्इ दियो विशेष अदालतले सफाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा खेपिरहेका अभिषेक गिरीलाई विशेष अदालतले सफाइ दिएको छ। 

विशेष अदालतका न्यायाधिस बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायाण प्रसाद पोखरेलको इजलासले मंगलबार सफाइ दिएको हो । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले २०७० जेठ ५ मा गिरीसहित ५  गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो।  सो मुद्दामा विभागले उनीहरु ले करोडौं रकम अवैध श्रोतबाट आर्जन गरेको दाबी गरेको थियो।

विशेष अदालतले यसअघि नै गुण्डा नाइके तथा मनाङका प्रदेशसभा सांसद समेत रहेका राजीव गुरुङ ९दीपक मनाङे०, पर्शुराम बस्नेत र चक्रे मिलनलाई सफाइ दिइसकेको छ।

गिरी सम्पत्ती शुद्धीकरण मुद्धामा ३० लाख धरौटीमा छुटेको थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।