सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजाले पशुपतिलाई पठाए  देवकोटालाई श्रद्धाञ्जली दिन

पूर्वराजाले पशुपतिलाई पठाए  देवकोटालाई श्रद्धाञ्जली दिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन आफ्ना प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई न्युरो अस्पताल पठाएका छन् । 

पूर्वराजाका निजी सहयोगी फणिराज पाठकका अनुसार डा. देवकोटाकी पत्नी डा. मधु दीक्षित र छोरीहरूलाई भेटेर महर्जनले समवेदना प्रकट गर्दै पूर्वराजाको शोक सन्देश दिएका थिए । डा. देवकोटाको निधनबाट स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षती पुगेका बताउँदै पूर्वराजाले गहिरो दुःख प्रकट गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।