शुक्रबार, असार ५, २०८३

साताका सात तस्बिर

निषेध आदेश केही खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको छ। गत साता उपत्यकामा देखिएका केही दृष्यहरु।
 |  शनिबार, असार १२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, असार १२, २०७८
National life
Shivam cement

काठमाडौं- निषेध आदेश केही खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको छ। गत साता उपत्यकामा देखिएका केही दृष्यहरु।

खाेकनामा चर्दै गरेकाे भैँसी
वर्षाकाे समयमा देखिएकाे चन्द्रागिरी
ग्यारेजका एक कामदार ग्राहक पर्खिँदै
खाेकनामा राेपाइँ गरिएकाे खेत
ललितपुरमा सडकमा पानी जमेर परेकाे तालमा देखिएकाे याेग नरेन्द्र मल्लकाे शालिक
चावहिलमा घरघरबाट फाेहाेर संकलन गर्दै सरसफाइ कर्मचारीहरु
प्रकाशित: Jun 26, 2021| 09:10 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।