सोमबार, असार २९, २०८३

विश्वकपमा बेल्जियमको सानदार सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा बेल्जियमले सानदार सुरुवात गरेको छ । सोमबार राती भएको खेलमा पानामालाई ३–० गोलअन्तरले पराजित गर्दै बेल्जियमले सानदार सुरुवात गरेको हो ।
 
बेल्जियमको जितमा रोमेलु लुकाकुले २ र ड्रियस मार्टेन्सले १ गोल गरे । ड्रियस मार्टेन्सले खेलको ४७ औं मिनेटमा गोल गर्दै बेल्जियमलाई १–० गोलको अग्रता दिलाएका थिए । त्यस्तै, लुकाकुले खेलको ६९औं र ७५औं मिनेटमा उत्कृष्ट गोल गर्दै बेल्जियमलाई ३–० गोलले विजयी गराए । 

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको पानामाले दोस्रो हाफमा भने फितलो प्रदर्शन गर्यो । पहिलो हाफसम्म बेल्जियमलाई गोलरहित बराबरीमा रोक्न सफल पानामाले दोस्रो हाफमा फितलो प्रदर्शन गरेपछि बेल्जियम लगातार ३ गोल गर्न सफल भयो । 

जितसंगै बेल्जियमले महत्वपूर्ण ३ अंक जोडेको छ । हार बेहोरेको पाानामा पहिलोपटक विश्वकप फुटबलमा सहभागि भएको राष्ट्र हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।