सोमबार, असार २९, २०८३

अब सक्षम नेतृत्व चाहिन्छ : सुजाता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टि नेतृत्व असक्षम भएको आरोप लगाएकी छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भएकोले पार्टीमा सक्षम नेतृत्व आवश्यक भएको बताइन ।

रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको र अब सक्षम नेतृत्व ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् । ‘चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजिनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी भने बहन गर्नुपर्छ’, उनले भनिन् ‘कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको छ ।’

सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई सभपातिले काखी च्याप्ने गरेको आरोप लगाउँदै कोइरालाले महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्ने बताइन ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।