सोमबार, असार २९, २०८३

करेन्ट लागेका प्रयागको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको गोदावरी नगरपालिका-३ मा करेण्ट लागेर एक जानाको ज्यान गएको छ । गोदावरी नगरपालिका-८ का प्रयाग चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।

मालाखेती गाउँमा रहेको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने बेला करेण्ट लागेर उनको निधन भएको हो । करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागी सेती अञ्चल अस्पताल पुर्‍याएपछि निधन भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

करेण्ट लागेर सोही ठाउँका मंगल चौधरी घाइते भएका छन । उनको कोहोलपुरमा उपचार भइरहेको छ । दुबै जना विद्युतको प्राइभेट कम्पनी वीरभद्र बिजुली सेवा अत्तरियामा कार्यरत कर्मचारी हुन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।