काठमाडौं- ६ दिन अघि बढुवा भएका नेपाल प्रहरीका २८ जना प्रहरी उपरिक्षक (एसपी)को पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको मानव श्रोत व्यवस्थापन विभागले बढुवा भएका एसपीको पदस्थापन गरेको विभागले जनाएको छ । गृहसचिव स्तरिय बैठकले जेठ २९ गते बढुवाको निर्णय गरेको थियो ।
कसलाई के जिम्मेवारी ? हेर्नुहोस विस्तृतमा–
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४