सोमबार, असार २९, २०८३

नेपाल समयका अंकुरलाई पितृशोक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल समय मिडिया प्रालिद्वारा सञ्चालित नेपाल समय डटकमका डिजाइनर तथा डेभलपर गोल्डेनमड क्रिएसनका प्रबन्ध निर्देशक अंकुर घिमिरेलाई पितृशोक परेको छ ।

घिमिरेका पिता ४४ वर्षिय श्यामशंकर घिमिरेको आइतबार निधन भएको हो ।

मिर्गौलामा समस्या देखिएपछि उपचारत घिमिरेको आइतबार निधन भएको परिवारले जानकारी दिएको छ ।

घिमिरेको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

घिमिरेका श्रीमती र एक छोरा छन् ।  घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल समय परिवारले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल घिमिरे परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।