मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • बाढीले खण्डहर बनेकाे मेलम्चीमा हटेन त्रासदी [फोटोफिचर]

बाढीले खण्डहर बनेकाे मेलम्चीमा हटेन त्रासदी [फोटोफिचर]

सुरक्षाकर्मीबाट अर्को चेतावनी आयो- फेरि बाढी आउँदै छ, बजारबाट सुरक्षित क्षेत्रमा जानू। अनि भग्नावशेषमा परिणत भएका घर हेर्दै गरेका स्थानीय ज्यान जाेगाउन फेरि सुरक्षित स्थानतर्फ भागे।
 |  बिहीबार, असार ३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असार ३, २०७८

मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची बजार तीन दिनयता बाढीको चपेटामा छ। बजारका अग्लाअग्ला घर भत्काएर इन्द्रावती बगिरहेकाे छ। मंगलबार दिउँसाेसम्म गुल्जार रहेकाे बजार खण्डहरमा परिणत भएकाे छ। बिहीबार स्थिति सामान्य अवस्थामा आउँदै थियो। तैपनि मनमा त्रास भने बाँकी नै थियो। एक सयभन्दा बढी घर भत्काएको बाढीले बचेका घरबाट मानिस बचेखुचेको सामान सम्हाल्न पुगेका थिए। कोही भग्नावशेष हेरेर टोलाइरहेका थिए।

National life

त्यही बेला सुरक्षाकर्मीबाट अर्को चेतावनी आयो- फेरि बाढी आउँदै छ, बजारबाट सुरक्षित क्षेत्रमा जानू। अनि भग्नावशेषमा परिणत भएका घर हेर्दै गरेका स्थानीय ज्यान जाेगाउन फेरि सुरक्षित स्थानतर्फ भागे। जीवन यसरी कतिन्जेल चल्ने हाे अनिश्चित छ। विद्यालयका भवन र टहराेमा आश्रय  लिइरहेका मेलम्चीबासीलाई  यतिबेला पर्नु पीडा परेको छ।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 17, 2021| 16:05 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।