सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिस्पर्धाको मैदानमा पहिलोपटक नाइजेरिया र क्रोएसिया

प्रतिस्पर्धाको मैदानमा पहिलोपटक नाइजेरिया र क्रोएसिया

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : नाइजेरिया र क्रोएसिया पहिलोपटक आमनेसमने भएर नेपाली समयअनुसार आइतबार राति १२ः ४५ आमनेसामने भएर प्रस्पिर्धाको मैदानमा उत्रिदै छन् । खेल कलिनिन्ग्राडमा हुँदै छ ।
अहिलेसम्म यी दुई देशमध्ये कसैले पनि विश्वकपको अन्तिम खेल खेल्न पाएको छैन। 

नाइजेरिया 
  
नाइजेरिया सन् १९९४ मा पहिलो पटक खेलेको नाइजेरियाले अहिलेसम्म विश्वकपमा २० गोल गरेको छ । नाइजेरियाले २० वर्षअगाडि जर्मनीलाई क्वाटरफाइनलमा पराजित गर्दै क्रोएसिया सेमिफाइनल पुगेको थियो। नाइजेरियाको यो सातौं विश्वक यात्रा हो । 

नाइजेरियाका खेलाडी 

गोलकिपर्स : फ्रान्सिस युजोगो, आईकेचुक्वु इजेन्वा, ड्यानियल एकिपी
डिफेन्डर्स : विलियम एकोङग् , अब्दुलाही शेहु , टाइरोन इबुएही , उल्दरसन एचिएजीले , ब्रायन एडाउ , चिडोजी आवाजीमी, लिओन बालोगन, केनथ ओमेरू
मिडफिल्डर्स : माइकल जोन ओवी, ओगेनी ओनाजी, विलफ्रड एनडिडी, ओगेनेकारो एतेबो, जोन ओगु, जोएल ओवी
फर्वाडर्स : अहमद मुसा, केलेची एनाचो, भिक्टर मोसेस, ओडियोन एगालो, अ‍ेलेक्स आइओबी, सिमोन न्वान्को

सन् २०१४ को विश्वकपमा अर्जेटिना विरूद्धको खेलमा नाइजेरियाका खेलाडी केलेची एनाचोले १ गोल गरेका थिए । केलेची एनाचो पनि  आशा गरेका खेलाडीमा पर्छन् । त्यस्तै, भिक्टर मोसेस, माइकल जोन ओवी नाइजेरियाका आशातित खेलाडीको रूपमा परिचित छन् । दोस्रो चरणसम्म पुग्नु नै नाइजेरियाको अहिलेसम्मको उपलब्धि भएको छ । 

क्रोएसिया 

क्रोएसियाले विश्वकपमा सन् १९९८ मा पहिलो पटक छनोट भएको थियो ।  यससँगै, सन् २०१८ मा सम्म आइपुग्दा ५ औँ पटक विश्वकप यात्रा तय गरेको छ ।   
गोलकिपर्स : डयानिजेल सुबेसिक , लोर्भ कालिनिक , डोमिनिक लिभाजोभिक
डिफेन्डर्स : भिर्डर्‍यान कार्लुका, डोमाजोग भिडा , इभान स्ट्रिनिक , डिजान लोभरेन, सिमे भर्सालजीको , जोसिप पिभार्रिक, टिन जाभेभाजे, डुजे काल्टा कार
मिडफिल्डर्स : लुका मोड्रिक, इभान राकिटिक, माटेओ कोभासिस, मिलान बाल्डिजी , मार्लाओ ब्रोजोभिक, फिलिप ब्राडर्रिक
फर्वाडर्स : मारियो मान्जुभिक , इभान पेसिस्क, नोकोला कालिनिक, एन्द्रेरज कार्मारिक , मार्को पिजाका , एन्टी रेबिक

लुका मोड्रिक क्रोएसियाका निकै आशातित खेलाडीका रुपमा हेरिएका छन् । सन् २०१७ मा भएका विभिन्न चरणका चार खेलमा तीनपटक ट्रफी दिलाउन सफल लुका यस पटकको विश्वकपमा पनि निकै आशा गरिएका खेलाडीमा पर्छन । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।