सोमबार, असार २९, २०८३

संसदमा  मन्‍त्री नभएपछि बैठक स्थगित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-  प्रतिनिधिसभाको आइतबारको बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएपछि  छलफलको बीचमै बैठक स्थगित भएको छ। 

विनियोजन बजेटअन्तर्गत् मन्त्रालय तहमा छलफल जारी थियो। बैठक चलिरहेको बेलामा नियमापात्ति गर्दैै कांग्रेस सांसद अमरेशकुमार सिंहले मन्त्रीहरूको अनुपस्थितिमा बैठक अगाडि बढ्न नसक्ने बताउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए।   

बैठकको अध्यक्षता गरीरहेकी उपसभामखु शिवमाया तुम्बाहाफेले सिंहलाई पटक-पटक बस्न आग्रह गरेकी थिइन् । सिंहले नियमअनुसार बैठक चल्न नसक्ने अडान लिएपछि १५ मिनटका लागि स्थगित गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।