सोमबार, असार २९, २०८३

विप्लवले गराएको बन्दले विद्यार्थी मारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले आह्वान गरेको शैक्षिक आमहड्तालका काराण विद्यार्थी मारमा परेका छन् । 

कार्यकर्ता रिहाईको माग राख्दै क्रान्तिकारीले आइतबार देशभरका स्कुल र कलेज बन्दको घोषणा गरेको हो । बन्दबारे पूर्व जानकारी नपाएकाहरु विद्यालयसम्म पुगेर फर्किएका छन् ।
 
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकसहितका नेता कार्यकर्ताहरुलाई केही दिनअघि चाबहिलबाट प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ढकाल रिहा भए पनि विकलाई बौद्ध प्रहरीले छाडेको छैन ।

क्रान्तिकारीले कार्यकताए रिहाइका साथै शुल्क बृद्धि, माफियाकरण, विदेशी पाठ्यक्रम अनुसार पढाउँदै आएका विद्यालयको खारेजी लगायतको माग राखेर देशव्यापी शैक्षिक आमहड्ताल गरिएको जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।