सोमबार, असार २९, २०८३

पुलमा एम्बुलेन्स ठोक्किँदा चालकको ज्यान गयो  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-धनुषामा एम्बुलेन्स दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम सडक खण्डको मिथिला नगरपालिका–५ स्थित बस्सी पुलमा भएको दुर्घटनामा एम्बुलेन्स चालक धनुषाको शहीदनगर नगरपालिका–१ बस्ने २३ वर्षीय सन्तोषकुमार रायको घटनास्थलमा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिततर्फ जाँदै गरेको दनुवार जागरण धनुषाको ज १ च १२०५ नम्बरको एम्बुलेन्स पुलको पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । पुलको पेटीमा ठक्कर दिएको एम्बुलेन्सको स्टेरिङमा चेपिएर चालक रायको मृत्यु भएको बताइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।