बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मुम्बईमा अवीरल वर्षाले घर भत्काउँदा ११ को मृत्यु, १८ घाइते

मुम्बईमा अवीरल वर्षाले घर भत्काउँदा ११ को मृत्यु, १८ घाइते

भारतको मुम्बईमा भएको भारी वर्षाका कारण घर भत्किँदा ११ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

भारतको मुम्बईमा भएको भारी वर्षाका कारण घर भत्किँदा ११ जनाको मृत्यु भएको छ।

National life

मुम्बईको मिलाड मालवणी इलाकामा घर भत्किँदा ११ जनाको मृत्यु भएको र १८ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएको छ।

मृतु हुनेमा ८ जना बालबालिका रहेका छन्। भारी वर्षाका कारण भवन भत्किँदा सर्वससाधारणको मृत्यु भएको हो।

मुम्बईको सेक्युरिटी टिमले घटनास्थलबाट १८ जवनाको उद्धार गरेको छ। घाइते भएकाहरुलाई अस्पताल लगिएको छ।

मुम्बई आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको थियो। जसले अधिकांश क्षेत्र डुबानमा परेका छन्।

Laxmi sunrise bank
kumari

भारतको मौसम विज्ञान विभागले बिहहीबार पनि भारी वर्षा हुने भन्दै सर्पसाधारणलाई सावधान रहन रेड अर्लट जारी गरेको छ। घटना गएराति ११ बजेको भएको हो।

प्रकाशित: Jun 10, 2021| 05:07 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।