सोमबार, असार २९, २०८३

सामाजिक सञ्जालमा फोटो राख्दा होसियार ! जागिर जाला !!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तपाईं सामाजिक सञ्जालमा कति सक्रिय हुनुहुन्छ ? दैनिक फोटो अपलोड गर्नुहुन्छ कि हुन्न ? सामाजिक सञ्जालमा तपाईंले अपलोड गर्ने फोटाहरू कस्ता हुन्छन् ?
अब सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा ध्यान पुर्‍याउनुभएन भने तपाईंको जागिर गुम्न सक्छ ।

यस्तै समस्याको सिकार बनेकी छन् रुसकी विक्टोरिया पोपोवा । २६ वर्षकी उनी शिक्षिका हुन् । तर, सामाजिक सञ्जाल इन्स्टाग्राम एउटा फोटो राख्दा उनको जागिर नै चट भएको छ ।

उनले स्विमिङ ड्रेस लगाएको फोटो अपलोड गर्दा विद्यालय र शिक्षण पेसालाई नै अपमानित गरेको भन्दै जागिरबाट निकालेको विद्यालय प्रशासनले जनाएको छ । उनलाई विद्यालय निकालिएको विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ता भने एकजुट भएका छन् ।

तीन हजारभन्दा बढीले स्विमिङ सुटसहितको फोटो अपलोड गर्दै भिक्टोरियाको बर्खास्तीको विरोधमा #teachersarepeopletoo  (शिक्षक पनि मानिस) हो भन्ने ह्याजट्याग प्रयोग गरेका छन् । बीबीसीको सहयोगमा

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।