आइतबार, वैशाख २७, २०८३

चिनियाँ भ्याक्सिन ‘सिनोभ्याक’ले पनि पायो अनुमति

चीनले बनाएको अर्को भ्याक्सिन ‘सिनोभ्याक’लाई पनि आपत‍्कालीन प्रयोगका लागि अनुमति दिइएको छ। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

National life

काठमाडौं - चीनले बनाएको अर्को भ्याक्सिन ‘सिनोभ्याक’लाई पनि आपत‍्कालीन प्रयोगका लागि अनुमति दिइएको छ। यो भ्याक्सिन दुई डोज लगाउनुपर्ने छ। 

यो सँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अनुमति पाउने चीनको दुईवटा भ्याक्सिन भएको छ। यसअघि चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिनलाई पनि डब्ल्यूएचओले मान्यता दिइसकेको छ। 

त्यस्तै डब्ल्यूएचओले फाइजर, अस्ट्राजेनेका (भारत, दक्षिण कोरिया र युरोपियन युनियन), जानसेन, मोडेर्नालाई पनि प्रयोगको अनुमति दिइसकेको छ।

प्रकाशित: Jun 02, 2021| 01:56 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।