शनिबार, कात्तिक ७, २०८३

ठमेलबाट राधे समुहका दुई सुटर पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी तथा रकम असुलीमा संलग्न दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रे झैटि ८ का देवकुमार थापा र धादिङ ज्वालामुखी ३ को कमल गुरुङ छन । दुबैजना राधे समुहको रहेकाे महानगरिय प्रहरी परिसरले जनाएको छ । उनीहरुको साथबाट रिवल्बर र खुकुरी बरामद गरीएको छ । दुबै जना राधे समुहका सुटर भएकाे बताइएकाे छ । 

ठमेल क्षेत्रका होटल रेष्टुरेन्ट तथा अन्य व्यावसायीलाई डर त्रास देखाई रकम असुल्दै आएका थिए । स्थानिय  वासिन्दाले दिएको गोप्य सुचनाका आधारमा उनीहरु पक्राउ परेको माहानगरीय प्रहरी परीसर काठमाडाैंले जनाएको छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।