शनिबार, कात्तिक ७, २०८३

३३ किलो सुन तस्करीमा प्रयोग भएका ३ गाडी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ३३ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको समितिले मुख्य अभियुक्त मानिएका मोहनकुमार अग्रवालका तीन वटा गाडी बिहीबार बिहान साढे नौ बजे नियन्त्रणमा लिएको छ । 

बरामद भएका गाडीहरू सुन बोक्न तथा संगठित अपराधमा प्रयोग हुने भएको समिति स्रोतको दाबी छ । स्रोतका अनुसार अग्रवालका श्रीमान्÷श्रीमती मात्र नेपालमा भएको र छोराछोरी अमेरिका बस्दै आएको खुलेको छ । 

यस्तै, न्युरोडस्थित आरके ज्वेलर्स र बाजेको सेकुवाबाट जफत भएका सामान नेपाल राष्ट्र बैंकमा जम्मा गरिएको छ । अनुसन्धानका क्रममा थप मानिस पनि संलग्न हुन सक्ने गन्ध पाइएको समिति स्रोतले जानकारी दिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।