सोमबार, असार २९, २०८३

काठमाडौं परिसरमा आईजीपीको छड्के

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर र अपराध महाशाखामा बुधबार छड्ने निरीक्षण गरेका छन् ।

त्यसक्रममा उनले परिसर र महाशाखाका प्रमुखहरू एसएसपी विश्वराज पोखरेल र एसएसपी धीरजप्रताप सिंहलगायत अधिकृत र कर्मचारीलाई निर्देशन दिएका थिए ।

विभागअन्तर्गत् के कसरी काम भएको छ भन्ने हेर्न आएको आईजीपी खनालले प्रतिक्रिया दिए । यसअघि दुवै एकाइका प्रमुखका रूपमा उनले काम गरेका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।