मंगलबार, असार ३०, २०८३

 ५० हजार लिटर मदिरा नष्ट गर्दै प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले ठूलो परिमाणको  अबैध मदिरा नष्ट गर्दैछ ।

परिसर मातहतमा रहेका बिभिन्न बृतबाट नियन्त्रणमा लिइएको ५० हजार लिटर अबैध घरेलु मदिरा नष्ट गर्न लागिएको प्रहरीले जनाएको छ । 

पत्रकार तथा सरोकार निकायको रोहबरमा बुधबार दिउसो नष्ट गर्न लागिएको हो । एसएसपी विश्वराज पोखरेलले परिसरको जिम्मेबारी सम्हालेदेखि घरेलु मदिरा नियन्त्रण कार्यलाई तिब्रता दिदैं आएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।