सोमबार, असार २९, २०८३

कलाकार भीमबहादुर थापाको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थापाको मंगलबार राति आफ्नै निवास काठमाडौं मैतीदेवीमा निधन भएको हो ।

उनले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका थिए । हास्य टेलिचलचित्र तीतो सत्यमा दीपाको बाबु बनेर अभिन गरेपछि अझै बढी चर्चित भएका थिए । उनी नेपाली सेनाका अवकाश प्राप्त सेनानी (मेजर) पनि हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।