सोमबार, असार २९, २०८३

अरुण तेस्रो नजिकै बम विस्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
संखुवासभा- अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालय नजिकै बम विष्फोट भएको छ । 

संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको प्रशासकीय कार्यालयमा अज्ञात समूह मंगलबाराती बम विष्फोट गराएको हो । विष्फोटबाट आयोजनामा भने कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ । 

आयोजना परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट जोगिएको हो । बम बिष्फोट भएको ठाउँमा तीन ओटा खाडल भेटिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।