सोमबार, असार २९, २०८३

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीसका लागि कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीको नाम सिफारिस गरिएको छ । 

संवैधानिक परिषद्‍ले मंगलबार कामु प्रधानन्यायाधीश जोशीको सिफारिस गरेको हो ।

उमेर विवादका कारण गोपाप्रसाद पराजुलीले राजीनामा दिएपछि रक्त रहेको प्रधानन्यायाधीशको पदका लागि जोशीको नाम सिफारिस गरिएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।